सीएमओ एसियाद्वारा एनआइबीएल क्यापिटललाई उत्कृष्ट ब्राण्डको उपाधि

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 18, 2017 | 04:32:47 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल एनआईबिएल क्यापिटल लिमिटेडले नेपालको उत्कृष्ट ब्राण्डको अवार्ड हात पार्न सफल भएको छ। सीएमओ एसियाद्वारा काठमाण्डौको सोल्टी क्राउन प्लाजामा आयोजित कार्यक्रममा उक्त अवार्ड बितरण गरिएको हो। 

World CSR Day & World Sustainability का संस्थापक डा.आर.एल.भाटियाको उपस्थितिमा अर्थराज्यमन्त्री उदय शम्सेर ज।ब।राणाको हातबाट उक्त अवार्ड वितरण गरिएको हो।

कार्यक्रममा बैकिङ्ग, बीमा, वित्तीय, पर्यटन, अटोमोबाइल, बायोेटेक्नोलोजी, कन्स्ट्रक्सन, रियल स्टेट आदि सेवा प्रदायक कम्पनीहरुले सहभागिता जनाएका थिए । विभिन्न क्षेत्रमा आवद्ध कम्पनीहरुको उद्देश्य तथा कार्य सम्पादनको आधारमा विजेताहरु छनौट गरिएको हो  


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved