पाकिस्तान १०५ रनमै अलआउट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 31, 2019 | 03:29:58 PM मा प्रकाशित

laxmi  sunrise bank

आइसिसि विस्वकपमा भएको दोश्रो खेलमा पाकिस्तान १०५ रनमै अलआउट भएको छ ।  नटिङघममा भएको दाश्रो खेलमा पाकिस्तानलाइ वेस्ट इन्डिजले अलआउट गरेको हो ।

टस हारेर ब्याटिङ पाएको पाकिस्तानले खेललाइ नियन्त्रणमा राख्न नसकेपछि १०५ रनमै सिमित हुनुपरेको छ । वेस्ट इन्डिजका बलरहरुको उत्कृष्ट प्रदर्शनलाइ पाकिस्तानि ब्याट्सम्यानले सम्हाल्नै सकेनन् । 

५० ओभरको खेलमा पाकिस्तान २१.४ ओभरमै आउट भएको हो । पाकिस्तानको रन बनाउनमा सबैभन्दा बढि फकर जमान र बाबर अजामले समान २२ रनको योगदान दिएका छन् । वेस्ट इन्डिजको बलर साइ होपले ४ विकेट लिएका छन् ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved