चीनमा नेपालको प्रवद्र्धन गर्दै होटल संघ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 13, 2019 | 03:24:51 PM मा प्रकाशित

laxmi  sunrise bank

होटल संघ नेपाल (हान)ले चीनको चेन्दुमा ‘नेपाल भ्रमण वर्ष २०२०’को प्रवद्र्धन गर्ने भएको छ । नेपाल पर्यटन बोर्ड, नेपाल भ्रमण वर्ष सचिवालय तथा चीनस्थित नेपाली दूतावासको सहकार्यमा हानले डिसेम्बर १६ देखि २० तारिखसम्म नेपालको प्रवद्र्धन गर्ने भएको हो । 

हानका अध्यक्ष सृजना राणाको नेतृत्वमा ६० सदस्य प्रतिनिधिमण्डल डिसेम्बर १६ मा चेन्दु प्रस्थान गर्नेछ । चीनका ट्राभल तथा टूर अपरेटरसँग नेपाली होटलहरुको बीटूबी मिटिङ समेत हुनेछ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved