बिजपाटी सम्बाददाता     Apr 02, 2020 | 11:36:02 AM


कपिलवस्तुको ईलाका प्रहरी कार्यालय पिपराको हिरातकक्षमा एक जनाले आत्महत्या गरेका छन् । छोरीलाई करणि गरेको आरोपमा वाणगंगा नगरपालीका वडा नं ८ वाट पक्राउ परेका उभियुक्तले आत्महत्या गरेका हुन् ।

उनले बुधधवार राती प्रहरी कार्यालयको अटैच वाथरुम सहितको सौचालयको भेन्टीलेटरमा तन्दा प्रयोग गरेर आत्महत्या गरेका हुन् । कोरोना भाईरसको सन्त्रासका विच प्रहरी डिउटीमा खटीएका वखत अभियुक्तले आत्महत्या गरेको खुल्न आएको छ ।


Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका