सुनकोशी–मरिन डाइभर्सनको सुरुङ बनाउन २ अर्ब ४६ करोड
बिजपाटी संवाददाता
May 28, 2020 | 04:56:16 PM मा प्रकाशित
सुनकोशी–मरिन डाइभर्सनको सुरुङ निर्माण गर्न सरकारले २ अर्ब ४६ करोड बजेट विनियोजन गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले बजेट भाषणमार्फत राष्ट्रिय गौरवको यो आयोजनको सुरुङ निर्माण गर्न रकम विनियोजन गरिएको जानकारी दिए ।