आगामी बजेटको सिद्धान्त र प्राथमिकता संसदमा पेश

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 07, 2023 | 05:19:49 PM मा प्रकाशित

laxmi  sunrise bank

अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/०८१ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता संसदमा पेश गरेका छन् । आइतबारको प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) प्रस्तुत गरेका हुन् ।

विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका हुन् ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved