स्टार्टअपलाई प्रोत्साहन गरिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 07, 2023 | 06:36:18 PM मा प्रकाशित

laxmi  sunrise bank

अर्थमन्त्री डा. प्रकाशशरण महतले स्टार्टअप व्यवसायलाई प्रोत्साहन गरिने बताएका छन् । आज संसदमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिता प्रस्तुत गर्दै अर्थमन्त्री डा. महतले स्टार्टअप व्यवसायलाई प्रोत्साहन गरिने नीति लिइने जनाएका हुन् ।

‘उद्यमशीलता विकासका साथै स्टार्टअपलाई प्रोत्साहन गरी नयाँ उद्यमीलाई अकर्षित गरिनेछ’ उनले भने । 

उनले औद्योगिक क्षेत्रको उत्पादन र उत्पादकत्व वृद्धि गरी उपभोग्य बस्तुमा वैदेशिक निर्भरता कम गर्दै लगिने पनि उल्लेख गरेका छन् ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved