बजेटमा समावेश गर्न नाडाले दियो ९३ सुझाव, गाडीमा लाग्ने कर घटाउन माग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 11, 2023 | 08:18:47 PM मा प्रकाशित

laxmi  sunrise bank

 नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले आर्थिक बर्ष २०८०/८१ को बजेटको लागि स्सुझाव पेश गरेको छ । एसोसिएसनले आज बिहिबार अर्थ मन्त्रालयमा सुझाव पेश गरेको हो।

सुझावमा एसोसिएसनले व्यावसायीक रुपमा प्रयोग हुने चारपांग्रे सवारी तथा ढुवानीका साधनहरुहरु आम जनताको जीवनसंग प्रत्यक्ष सरोकारको विषय हुने र यसको भाडा दरले आम नागरिकको दैनिकी प्रभावित हुने भएकोले सो साधनहरुमा उच्च दरमा लागि आएको भन्सार र अन्तःशुल्क महशुल तथा सडक मर्मत सुधार शुल्क घटाउनु पर्ने माग गरेको छ ।

एसोसिएसनले विभिन्न शिर्षकमा कुल ९३ वटा सुझाव दिएको छ ।

हेर्नुस् नाडाले दिएका सुझावहरु:


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved