राष्ट्रपतिले आज सरकारको नीति कार्यक्रम वाचन गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 19, 2023 | 09:26:37 AM मा प्रकाशित

laxmi  sunrise bank

सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदैछ । संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने छन् । 

दिउँसो ४ बजे संघीय संसदको बैठक बोलाइएको छ । 

सरकारले जेठ १५ गते वार्षिक बजेट ल्याउनुपर्ने संवैधानिक प्रावधान छ । संसदमा बजेट प्रस्तुत गर्नु अगाडी राष्ट्राध्यक्षमार्फत नीति तथा कार्यक्रम सार्वजनिक हुने गरेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यसपालिको नीति तथा कार्यक्रम र बजेट उत्पादन वृद्धि र रोजगारी सिर्जनामा केन्द्रित हुने बताउँद्र आएका छन् । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved