सहकारी नीति परिमार्जन गर्ने सरकारको घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 19, 2023 | 04:34:44 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले सहकारी नीति परिमार्जन गर्ने जनाएको छ । आज संसदमा सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सहकारी नीति परिमार्जन गरिने घोषणा गरेका हुन् ।

उनले बचत तथा ऋण सहकारीहरुलाई उत्पादनशील क्षेत्रमा लगानी गर्नुपर्ने व्यवस्था गरिने बताएका छन् ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved