उद्योगसम्म पुग्ने बाटो र प्रशारण लाइन उद्योग आफैँले बनाए सरकारले शोधभर्ना दिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 19, 2023 | 04:54:44 PM मा प्रकाशित

laxmi  sunrise bank

उद्योगसम्म पुग्ने बाटो र बिजुलीको प्रशारण लाइन उद्योग आफैँले वा लगानीकर्ता आफैँले निर्माण गरे सरकारले शोधभर्ना दिने भएको छ । 

सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले उद्योगी आफैँले उद्योग भएको ठाउँसम्म पहुँचमार्ग र प्रशारणलाइन निर्माण गरे शोधभर्ना दिने नीति लिइने घोषणा गरेका हुन् ।

उनले उद्योगहरुलाई सस्तो दरमा निरन्तर बिजुली दिने प्रवन्ध मिलाइने पनि बताएका हुन् ।

राष्ट्रपति पौडेलले औद्योगीक क्षेत्रमा वैदेशिक लगानी भित्र्याइने पनि बताएका छन् ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved