२ वर्षभित्र देशभरी बिजुली पुर्याइने, गरिब घरपरिवारलाई निशुल्क विद्युत मिटर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 19, 2023 | 05:10:02 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले आगामी २ वर्षभित्र सबै नेपालीको घरमा बिजुली पुर्याउने लक्ष्य लिएको छ । सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले आगामी २ वर्षभित्र देशलाई पूर्ण विद्युतीकरण बनाइने घोषणा गरेका हुन् ।

उनले गरिब पहिचान भएका घरपरिवारलाई र सिमान्तकृत समुदायलाई उनीहरुका घरमा विद्युतीकरणका क्रममा निशुल्क विद्युत मिटर जडान गरिने पनि बताएका छन् ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved