महँगो भएपनि स्वदेशी वस्तु नै प्रयोग गर्न प्रोत्साहन गरिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 19, 2023 | 05:24:14 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले विदेशबाट आयात भएको बस्तुको तुलनामा स्वदेशमै उत्पादन भएको बस्तु महँगो पर्ने भएपनि स्वदेशी बस्तु नै प्रयोग गर्नुपर्ने नीति लिने घोषणा गरेको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले ० प्रतिशतसम्म महँगो भएपनि स्वदेशी वस्तु नै प्रयोग गर्नुपर्ने नीति लिइने बताएका हुन् । 

स्वदेशी वस्तुको प्रयोग बढाउन ‘मेक इन नेपाल’ र ‘मेड इन नेपाल’लाई प्रोत्साहन गरिने राष्ट्रपति पौडेलले घोषणा गरे ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved