ढुंगा, गिट्टी र बालुवा बेच्ने सरकारी घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 19, 2023 | 05:30:01 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले ढुंगा, गिट्टी र बालुवा निकासी गर्ने महत्वकांक्षी घोषणा गरेको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले गिट्टी, ढुंगा तथा बालुवा निर्यात उल्लेख गरेका हुन् । 

‘वातावरण प्रतिकुल नहुने गरि नदिजन्य ढुंगा, गिट्टी, बालुवा संकलन र वितरण गर्न आवश्यक कानुन निर्माण गरिनेछ, चुरे संरक्षण गर्दै वातावरणीय ह्रास नहुने गरि त्यस्ता खानीका बस्तुहरुको उत्पादन र निर्यातको व्यवसायीक सम्भावना खोजिनेछ’ राष्ट्रपति पौडेलले भने ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved