आगामी २ वर्षमा ५ लाख रोजगारी सिर्जना गरिने, श्रमिकको ज्याला तोक्न स्वचालित प्रणाली ल्याइने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 19, 2023 | 05:43:19 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले आगामी वर्ष थप ५ लाख रोजगारी सिर्जना गर्ने घोषणा गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै आगामी वर्ष निजी क्षेत्र र औद्योगिक प्रतिष्ठानहरुसँग मिलेर थप ५ लाख नयाँ रोजगारी सिर्जना गरिने बताएका हुन् । 

उनले श्रमिकको ज्याला जीवन धान्न पुग्ने गरी तोकिने र काम अनुसार आफैँ बढ्ने गरी स्वचालित ज्याला प्रणालीको विकास गरिने पनि उद्घोष गरेका छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved