नेपाल एयरलाइन्सको पुनर्संरचना गर्ने घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 19, 2023 | 06:02:34 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले नेपाल एयरलाइन्सको पुनर्संरचना गर्ने घोषणा गरेको छ । सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल वायुसेवा निगमको पुनर्संरचना गरिने जनाएका हुन् ।

आन्तरिक विमानस्थल र अन्तराष्ट्रिय विमानस्थलसहित विमानस्थलका टर्मिनल भवनको स्तरोन्नती गरिने पनि राष्ट्रपतिले नीति कार्यक्रम वाचन गर्दा उल्लेख गरे ।

नयाँ मुलुकहरुसँग हवाई सम्झौता गरी बजार बढाइने पनि उल्लेख छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved