सरकारले जग्गाको कित्ताकाट खुलाउने घोषणा गरेको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले केही समयदेखि बन्द रहेको कित्ताकाट फुकुवा गरिने र यसबाट घरजग्गा कारोबार फस्टाउने विश्वास लिएको बताएका छन् ।
बिजपाटी संवाददाता
May 29, 2023 | 05:22:38 PM मा प्रकाशित