मालपोतको काम अब स्थानीय तहबाटै, कानुन संसोधन गरिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 29, 2023 | 05:22:39 PM मा प्रकाशित

laxmi sunrise bank

सरकारले मालपोतसँग सम्बन्धित सबै काम स्थानीय तहबाटै हुने घोषणा गरेको छ। अर्थमन्त्री डा प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै  यस्तो घोषणा गरेका हुन्। 

उनकाअनुसार यसका लागि अहिलेको विध्यमान कानुन संसोधन गरिने भएको छ। 


Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved