आन्तरिक ऋणको रकम विकास कार्यमा खर्च गरिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 29, 2023 | 05:26:43 PM मा प्रकाशित

nepal oil ltd

सरकारले आन्तरिक ऋणको रकम विकास कार्यमा खर्च गर्ने घोषणा गरेको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गर्दै यस्तो घोषणा गरेका हुन् ।

उनले आन्तरिक ऋणको रकम विकास कार्यमा खर्च गर्ने गरी विनियोजन गरेको बताएका हुन्। सार्वजनिक ऋणको दिगोपना विश्लेषण गरी बढी प्रतिफल आउने क्षेत्रमा परिचालन गरिने उनले उल्लेख गरेका छन्। 

त्यस्तै उनले खर्च गर्ने क्षमता वृद्धि गर्दै वैदेशिक सहायतालाई उत्पादनशील क्षेत्रमा परिचालन गरिने बताएका छन्। 

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved