सिमेन्ट प्रयोग गरेर ढलान सडकको अवधारणामा जाने घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 29, 2023 | 05:28:16 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले पक्की सडक बनाउँदा ढलान गर्ने नीति लिने घोषणा गरेको छ । नेपाली सिमेन्टको खपत बढाउन ढलान सडकको अवधारणामा जाने घोषणा गरिएको हो ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै नेपाली सिमेन्टको आन्तरिक खपत बढाउन पक्की सडकमा नेपाली सिमेन्ट प्रयोग गरेर ढलान सडकको अवधारणामा जाने घोषणा गरेका हुन् । यसबाट बिटुमिनको आयात कम हुन गई ब्यापार घाटा कम हुँदै जाने विश्वास लिइएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved