प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ५ अर्ब ९४ करोड बजेट, लघु उद्यमका लागि एक अर्ब

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 29, 2023 | 05:39:32 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ५ अर्ब ९४ करोड बजेट विनियोजन गरेको छ । अर्थमन्त्री डा प्रकाश शरण महतले सोमबार  आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन्  ।

त्यस्तै उनले लघु उद्यमका लागि एक अर्ब २ करोड रकम विनियोजन गरेको बताएका छन्।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved