सामाजिक सुरक्षा भत्ताका लागि १ खर्ब ५७ अर्ब बजेट विनियोजन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 29, 2023 | 06:15:26 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले सामाजिक सुरक्षा भत्तालाई निरन्तरता दिएको छ । जेष्ठ नागरिक, अपांगता, अल्पसंख्या, दलित समुदायका लागि सरकारले दिँदै आएको सामाजिक सुरक्षा भत्तालाई निरन्रता दिएको हो । जेष्ठ नागरिकले मासिक ४ हजार भत्ता पाउँदै आएका छन् ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले सामाजिक सुरक्षा भत्ताका लागि १ खर्ब ५७ अर्ब ७३ करोड बजेट विनियोजन गरेका छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved