कोखदेखि शोकसम्मै सामाजिक सुरक्षा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 29, 2023 | 06:18:08 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले कोखदेखि शोकसम्मै सामाजिक सुरक्ष प्रदान गर्ने घोषणा गरेको छ ।

संसदमा आगामी आवको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा महतले समाजिक सुरक्षा भत्तालाई निरन्तरता दिँदै दायरा बढाउने घोषण गरेको छन् । सरकारले जीवनचक्रका सबै चरणमा सामाजिक सुरक्षा उपलब्ध गराउने अर्थमन्त्री डा महतले बताए ।

सरकारले सामाजिक सुरक्षा भत्तालाई निरन्तरता दिएको छ । जेष्ठ नागरिक, अपांगता, अल्पसंख्या, दलित समुदायका लागि सरकारले दिँदै आएको सामाजिक सुरक्षा भत्तालाई निरन्रता दिएको हो । जेष्ठ नागरिकले मासिक ४ हजार भत्ता पाउँदै आएका छन् । अर्थमन्त्री डा. प्रकाशशरण महतले सामाजिक सुरक्षा भत्ताका लागि १ खर्ब ५७ अर्ब ७३ करोड बजेट विनियोजन गरेका छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved