सरकारी स्वामित्वका बैंकको पुनर्संरचना गर्ने घोषणा, राष्ट्र बैंक ऐन र बाफिया संशोधन हुने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 29, 2023 | 06:52:03 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले सरकारी स्वामित्वका बैंकको पुनर्संरचना गर्ने घोषणा गरेको छ । अर्थ मन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् 

त्यस्तै उनले नेपाल राष्ट्र बैंक ऐन , बाफिया र अन्य वित्तीय क्षेत्रका कानुनमा परिमार्जन गरिने बताएका छन् 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved