नाडाले भन्यो, ‘बजेटले अटोमोबाइल्स क्षेत्रमा केही गरेन’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 29, 2023 | 07:35:28 PM मा प्रकाशित

laxmi sunrise bank

नाडा अटोमोबाइल्स एसोसियनस अफ नेपालले आगामी आर्थिक वर्षको बजेटले अटोमोबाइल्स क्षेत्रमा खासै कुनै योगदान नगर्ने जनाएको छ । अहिले भइरहेका व्यवस्थामा कुनै पनि परिवर्तन भएको नदेखिएकाले बजेटले खासै प्रभाव पार्ने नदेखिएको नाडाका अध्यक्ष ध्रुब थापाले बताए । 

अध्यक्ष थापाले भने, ‘अटोमोबाइल्समा केही छोएको जस्तो देखिएन, अब किताब आउँदा केही विषय समावेश रहेछन् भने हेरौँला, अहिले त्यस्तो प्रभाव पर्ने केही देखिएन ।’

उनले सानातिना केही विषय बजेट किताबमा आउन सक्ने पनि बताए ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved