
बागमती प्रदेश सरकारले प्रतिपक्षी दलहरुको योजनालाई समावेश गर्ने भएपछि त्यहाँको अबराधे हट्ने भएको छ । प्रदेश राजधानी हेटौंडामा आज भएको छलफलमा सत्ता पक्षले प्रतिपक्षी दलहरुका योजनालाई पनि समोवश गर्ने सहमति बनेको बताइएको छ।
प्रदेशसभाको केहीबेरमा बस्ने बैठकमा अर्थमन्त्री बहादुरसिंह लामाले यही प्रतिबद्धता जनाउने गरी सहमति जुटेको हो । सरकारको प्रतिबद्धतापछि प्रदेशसभाको अवरोध हट्ने माओवादी प्रमुख सचेतक रत्न ढकालले जानकारी दिए ।