घोडाघोडी लघुवित्तको साधारणसभा आह्वान, बुक क्लोज कहिले ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 01, 2021 | 11:59:37 AM मा प्रकाशित

laxmi  sunrise bank

घोडाघोडी लघुवित्त वित्तीय सँस्था लिमिटेडले आफ्नो छैटौ बार्षिक साधारणसभाको मिति तय गरेको छ। लघुवित्तले यहि पुष १० गतेको लागि डाकेको छ। 

घोडाघोडी लघुवित्त र युनिक नेपाल लघुवित्तबीच २०७७ कात्तिक २१ गते मर्जर तथा प्राप्तिलाई लिएर समझदारी पत्रमा हस्ताक्षर भएको र २३ गतेदेखि कारोबार रोक्का रहेको थियो। 

२०७७ साल कात्तिक २१ गते शुर्कबारसम्म नेपाल स्टक एक्सचेन्जमा कारोबार भई २०७८ मङ्सिर २९ गतेसम्म कायम सेयरधनीहरुले मात्रै घोडाघोडीको बार्षिक साधारणसभामा भाग लिन पाउनेछन। 




Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved