उखु किसानका समस्या समाधान गर्न संसदीय उपसमिति गठन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 14, 2023 | 06:56:45 PM मा प्रकाशित

laxmi  sunrise bank

चिनी उद्योग तथा उखु किसानका समस्या समाधान गर्न उपसमिति गठन भएको छ । प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिकोको बैठकले कृष्णकुमार श्रेष्ठको संयोजकत्वमा उपसमिति गठन गरेको हो । 

उपसमितिले उखु किसान र उद्योग बीचका समस्या अध्ययन गरी समाधान गर्न सुझाव दिनेछ । उपसमितिका सदस्यहरुमा कान्तिका सेजुवाल, गणेश पराजुली, रामशंकर यादव र सूर्यमान दोङ तामाङ रहेका छन् । 

समितिलाई अध्ययन प्रतिवेदनको लागि एक महिनाको समय दिइएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved