नेपालका बैंक तथा वित्तीय कम्पनीहरुले आफ्नो तेस्रो त्रैमासको प्रगति विवरण सार्बजनिक गरिरहँदा हामीले सन् २०१६ मा सर्बाधिक कमाउने बिश्वका ५० कम्पनीको कमाई प्रस्तुत गरेका छौ । शिर्ष ५० को सुचीमा सबै भन्दा बढी बैंक तथा वित्तीय कम्पनीहरु रहेका छन् ।
सर्बाधिक कमाउनेको सुचीमा चर्चित कम्पनीहरु वालमार्ट, अमेजोन, सामसुंग, टोयोटा, अमेजोन फोक्सवागन लगायतका छन् ।
सर्बाधिक कमाउनेको शिर्ष स्थानमा वालमार्ट रहेको छ । वालमार्टको कमाई ४ लाख ८२ हजार १ सय ३० मिलियन डलर छ । जुन ४ सय ९५ खर्ब नेपाली रुपियाँ हुन् आउंछ ।
हेर्नुस सर्बाधिक कमाई गर्ने ५० कम्पनीहरु र तिनको कमाई अमेरिकी मिलियन डलरमा ।