एप्रिल्लाको शोरुम कान्तिपथमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 24, 2023 | 07:23:26 PM मा प्रकाशित

laxmi  sunrise bank

भेष्पा एप्रिल्लाको नेपालका लागि आधिकारिक बिक्रेता डेल्टा अटोकर्व प्रा.लि ले कान्तिपथमा शोरुम संचालनमा ल्याएको छ। एप्रिल्ला इण्डियाका प्रमुख भानु प्रकाश सुधले शोरुम उद्घाटन गरेका हुन्।

 डेल्टा अटोवर्कका निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत विजयकुमार महतोले आफ्नो ग्राहकहरुलाई सरल सेवा दिन विभिन्न ठाउँहरुमा आफ्नो शोरुम र सर्भिस सञ्चालनमा ल्याउने जानकारी गराएका छन् । कम्पनीका मार्रकेटिङका अनिष खड्काले आगामि दिनहरुमा विभिन्न राइडहरुका साथै सर्भिस क्याम्पहरु गराउने बताए।

 कम्पनीले काठमाडौ उपत्यकाको विभिन्न ठाउँहररुमा र काठमाडौँ उपत्यका बाहिर ५० भन्दा बढि ठाउँहरुबाट सेवा दिदै आएको जनाएको छ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved