ग्रान्था इलेक्ट्रीक स्कुटीको शोरुम इटहरीमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 08, 2023 | 01:07:55 PM मा प्रकाशित

laxmi  sunrise bank

एफडि मोटर्स ग्रान्था ईभीले नेपालको पूर्वी शहर ईटहरीमा सोरुम खोलेको छ। यस संगै अब इटहरीको आधिकारिक विक्रेस्ताबाट स्कुटर खरिद गर्न सकिने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार स्कुटरमा जडान गरीएको प्रविधिका कारण स्कुटरमा आकर्षण देखिएको छ । यो स्कुटी नेपालको बाटोमैत्री समेत भएको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार स्कुटीको ५ मुख्य विषेशता रहेको छ । स्कुटरमा मुख्य गरी LFP Battery, Side Drive Motor, CAN Controller, 200mm Ground Clearance, Brake Regenerative Features आदि विशेषता रहेको कम्पनीले उल्लेख गरेको छ ।

यो स्कुटी F5 र F5-A गरि दुई मोडलमा उपलब्ध छ । यी मोडलको मूल्य क्रमश २ लाख ६१ हजार ९ सय ९९ र २ लाख ९७ हजार ९ सय ९९ रहेको कम्पनीले जनाएको छ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved