बुद्ध एयरले थाल्यो ‘फ्लाइट अलर्ट मोवाइल सेवा’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 13, 2021 | 06:20:01 PM मा प्रकाशित

laxmi  sunrise bank

नीजि क्षेत्रको हवाई सेवा प्रदायक बुद्ध एयरले ‘फ्लाइट अलर्ट मोवाइल सेवा’ सुरु गरेको छ । अब यात्रुले टिकट काटेपछि आफ्नो उडानबारे एसएमएसबाटै सूचना पाउने छन् । 

मौसमका कारण हुने उडान रद्द र ढिलाईका सम्बन्धमा बुद्ध एयरले टिकट काटिसकेका यात्रुलाई मोबाइलमै सूचना दिनेछ । उडान प्रभावित हुने भए यात्रुको मोबाइलमै त्यस्तो सूचना आउनेछ । 

यसका लागि यात्रुले टिकट बुक गर्दा आफ्नो सही मोवाइल नम्बर दिनुपर्नेछ । बुद्ध एयरले पनि टिकक बुकिङ गर्दा नै सही मोबाइल नम्बर दिन भनेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved