श्री एयरले ल्यायो नयाँ जहाज

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 26, 2021 | 12:12:53 PM मा प्रकाशित

laxmi  sunrise bank

श्री एयरले नयाँ जहाज ल्याएको छ । कम्पनीले शनिबार ९ एन–एएनआर क्यू ४०० जहाज ल्याएको हो ।

कम्पनीले यो जहाजबाट पुरानै गन्तव्यमा उडान गर्नेछ । 

कम्पनीसँग हाल क्यू ४०० ३ वटा र जेट इन्जिट ४ वटा गरी ७ वटा जहाज छन् । श्री एयर अर्को क्यू ४०० जहाज पनि ल्याउने तयारीमा छ । 

श्री एयरलाइन्सले झापाके भद्रपुर, विराटनगर, राजविराज, पोखरा, भैरहवा, नेपालगन्ज, धनगढी लगायतका गन्तव्यमा उडान गर्दै आएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved