विमान दुर्घटनाबारे नबोल्न प्राधिकरणको आग्रह

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 16, 2023 | 06:02:53 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल नागरिक उड्डयन प्राधिकरणले हिजो पोखरामा भएको विमान दुर्घटनाको विषयलाई लिएर अनावश्यक अभिव्यक्ति नदिन आग्रह गरेको छ । दुर्घटनाबारे छानबिन गर्न सरकारले जाँचबुझ आयोग गठन गरिसकेको भन्दै प्राधिकरणले अनुमानको भरमा दुर्घटनाबारे बोलेर अफवाह नफैलाउन आग्रह गरेको हो ।

प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले बिजपाटी सँगको कुराकानीमा अनुमानको भरमा दुर्घटनाबारे बोल्नु गलत हुने बताए । 

त्यस्तै, जहाज भित्रबाट भारतीय यात्रुले लाइभ गरेको भिडियो भन्दै अहिले भ्रामक भिडियो सामाजिक सञ्जालमा भाइरल गराइएको भन्दै उक्त भिडियोमा कुनै सत्यता नरहेको पनि दाबी गरे । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved