घट्यो हवाई भाडादर, अब कहाँ पुग्न कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 04, 2023 | 07:19:09 PM मा प्रकाशित

laxmi  sunrise bank

हवाई इन्धनको मूल्य घटेसँगै हवाई भाडा पनि घटेको छ । नागरिक उड्ययन प्राधिकरणले चैत्र २२ गते बुधबारदेखि  घटेको हवाई भाडा दर कार्यान्वयन गर्न वायुसेवा कम्पनीहरुलाई निर्देशन दिएको जनाएको छ।

सरकारले इन्धनको मूल्यमा प्रतिलिटर १० रुपैयाँ कटौती गरेसँगै हवाई भाडा समेत घटेको हो। काठमाडौंबाट धनगढीको उडानमा सबैभन्दा धेरै ४४० रुपैयाँ भाडा घटेको छ । 

हेर्नुस् नयाँ भाडादर:

ImageImageImage

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved