धौलागिरिमा हेलिकप्टर दुर्घटना

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 09, 2023 | 01:58:38 PM मा प्रकाशित

laxmi  sunrise bank

धौलागिरि बेसक्याम्प नजिकै हेलिकप्टर दुर्घटना भएको छ । धौलागिरि बेसक्याम्पमा ल्याण्ड गर्ने क्रममा एभरेस्ट एयरको हेलिकप्टर दुर्घटना भएको हो ।

नागरिक उड्डयन प्राधिकरणका पोखराका प्रमुख विक्रम गौतमका अनुसार धौलागिरि बेसक्याम्पमा अवतरणका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो । बेसक्याम्पमा सामान लिएर गएको हेलिकप्टर पाइलट प्रिया अधिकारीले उडाएकी थिइन् । उनी सकुशल छिन् । 

प्रियाको उद्धारका लागि एयर डाइनेस्टीको हेलिकप्टर पठाइएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved