नेपाल एयरलायन्सको काठमाडौ-दमाम उडान सुरु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 07, 2023 | 05:00:37 PM मा प्रकाशित

laxmi  sunrise bank
नेपाल वायुसेवा निगमले भदौ २० गतेदेखि काठमाडौबाट साउदी अरेवियाको दमाममा नियमित सिधा उडान सुरु गरेको छ ।

काठमाडौ – दमाम – काठमाडौं सेक्टरमा निगमले हप्ताको दुई दिन बुधबार र शनिवार उडान गर्ने र बजारको माग तथा निगमको वजार व्यवस्थापन अनुसार उडानको संख्या बढाउँदै लैजाने योजना रहेको जनाएको छ ।

निगमका अनुसार हाललाई काठमाडौँबाट दमामको भाडा ३५ हजार रोकिएको छ भने दमामबाट काठमाडौँको भाडा ४७० साउदी रियाल तोकिएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved