यति एयरलायन्समा एसियन लाइफ इन्स्योरेन्सको लगानी, सीइओमा सापकोटा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 18, 2023 | 03:06:38 PM मा प्रकाशित

laxmi  sunrise bank

यति एयरलायन्सले नयाँ साझेदार भित्राएको छ । एसियन लाइफ इन्स्योरेन्स कम्पनीले यति एयरलाइन्सको ४९ प्रतिशत सेयर स्वामित्व किनेको हो।

यस संगै एयरलायन्सले कम्पनीमा नयाँ प्रमुख कार्यकारी अधिकृत नियुक्त भएका छन् । कम्पनीले सुवास सापकोटालाई सीइओ नियुक्त गरेको हो । उनी यस अघि एफवान सफ्ट अन्तर्गतको इसेवाको सीइओ थिए 

यति एयरलायन्सले एक वर्ष भित्र नै सर्वसाधारणलाई शेयर निष्काशन गर्ने योजना पनि बनाएको छ । त्यसको लागि कम्पनी पब्लिकमा परिणत भईसकेको छ । नयाँ साझेदार भित्र्याएर र सर्वसाधारणलाई शेयर जारी गरेर संकलन हुने रकमबाट कम्पनीले नयाँ जहाजहरु खरिद गर्ने योजना बनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved