मन्थली एयरपोर्टका हाकिम निलम्बन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 03, 2023 | 01:08:09 PM मा प्रकाशित

laxmi  sunrise bank

एयरपोर्टभित्रै पाइलटबीच कुटाकुट भएपछि नागरिक उड्डयन प्राधिकरण (क्यान)ले मन्थली विमानस्थलका प्रमुख अशोक थापालाई निलम्बन गरेको छ । तारा एयरका क्याप्टेन सन्तोष शाह र सञ्जीव श्रेष्ठबीच विमानस्थल भित्रै कुटाकुट भएपछि क्यानले विमानस्थलका प्रमुख थापालाई निलम्बन गरेको हो ।

प्राधिकरणले अनुसन्धान प्रक्रिया अघि बढाइएकाले अनुसन्धानका लागि विमानस्थलका प्रमुख थापालाई निलम्बन गरेको हो ।

क्यानले झगडा गर्ने २ पाइलटलाई ग्राउण्डेड गर्दै उनीहरुको लाइसेन्स निलम्बन गरिसकेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved