राष्ट्र बैंकद्वारा विदेशी विनिमय कारोबार सम्बन्धि नियमावली संशोधन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 11, 2023 | 12:15:39 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले विदेशी विनिमय कारोबार इजाजतपत्र तथा निरीक्षण विनियमावली संशोधन गरेको छ । २०७७ मा जारी भयको नियमावलीमा राष्ट्र बैंकले दोस्रो पटक संशोधन गरेको हो।

नेपाल राष्ट्र बैंक सञ्चालक समितिको मिति २०८०/०८/१२ मा बसेको बैठकले नियमावली संशोधन गर्ने निर्णय गरेको हो। विदेशी विनिमय व्यवस्थापन विभागले सोहि संशोधित नियमावली बमोजिम कार्य गर्न/गराउन आज निर्देशन जारी गरेको छ। 

यहाँ क्लिक गरेर संशोधित नियमावलीको पूर्णपाठ हेर्न सकिन्छ 

 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved