नेपाल एसबिआई बैंकका ग्राहकलाई न्यूरो अस्पतालमा छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 07, 2024 | 01:14:02 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल एसबिआई बैंकका ग्राहकले बिराटनगरको  न्यूरो कार्डियो एण्ड मल्टिीस्पेसियालिटी हस्पिटल प्रा. लि. (न्यूरो अस्पताल)मा छुट पाउने भएका छन् । छुट प्रदान गर्ने सम्झौतामा बैंकका कोशी प्रदेश प्रमूख रबिन घिमिरे तथा अस्पतालका अपरेशन डाइरेक्टर राजेश भट्टराईले हस्ताक्षर गरेका छन् ।

बैंकका अनुसार नेपाल एसबिआई बैंकका सम्पूर्ण भिसा डेबिट कार्ड तथा मोबाइल बैंकिङ्ग सेवा प्रयोगकर्ता ग्राहकहरुलाई लक्षित गरी न्यूरो अस्पतालमा कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग बापत विभिन्न स्वास्थ्य सेवामा छुट प्रदान गर्ने सम्झौता भएको हो।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved