स्ट्याण्डर्ड चार्टर्ड बैंकको नयाँ शाखा धरानमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 07, 2024 | 02:59:43 PM मा प्रकाशित

laxmi  sunrise bank

स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालले धरानमा नयाँ शाखा विस्तार गरेको छ । बैंकले धरानको रमाइलो चोक स्थित मुकुमलुङ कम्प्लेक्समा शाखा संचालनमा ल्याएको हो ।

नेपाल राष्ट्र बैंकका विराटनगर कार्यालयका निर्देशक इन्द्र मैनाली, ब्रिटिश गोरखा सैनिकबाट सेवा निवृत्त मेजर मन बहादुर गुरुङ र बैंकका डेपुटी सीइओ गोरख राणाले संयुक्त रुपमा शाखा उद्घाटन गरेका हुन् । 

शाखाले आज आइतबार देखि सेवा दिन थालेको बैंकले जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved