हेरचार र छिन्नमस्ता सहकारीबीच सम्झौता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 12, 2019 | 05:31:11 PM मा प्रकाशित

laxmi  sunrise bank

हेरचार डटकम प्रालि र छिन्नमस्ता बहुउद्देश्यीय सहकारी संस्थाबीच सम्झौता भएको छ। सम्झौतामा हेरचारका प्रमुख उत्सब भट्टराई र छिन्नमस्ताको तर्फबाट उपाध्यक्ष कमलप्रसाद ढुङ्गेलले हस्ताक्षर गरेका छ्न। 

काठमाडौँ भरी क्षेत्राधिकार भएको सहकारीका ५००० भन्दा बढी ग्राहकलाई सुपथ मूल्यमा सेवा दिने सम्झौता पत्रमा उल्लेख छ । उक्त दैनिक रुपमा आइपर्ने बिभिन्न घरायसी समस्याहरू धारा पनी मर्मत, बिज़ुली मर्मत तथा अरु धेरै मर्मत तथा सम्भार सम्बन्धी समस्याहरुको सुपथ मूल्यमा मर्मत तथा सम्भार गर्ने हेरचार प्रमुख उत्सब भट्टराईले बताए। 

विषम परिस्थितिमा पनि आफना ग्राहकहरुलाई न्यूनतम ब्याजमा ऋण प्रभाव गरी बचतमा उच्च ब्याज दिंदै आएको र हेरचारसँगको सम्झौतापछि ग्राहकहरुलाई थप सुबिधा हुने सहकारीका उपाध्यक्ष ढुङ्गेलले बताए ।


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved