रिब्राण्डिङ हुँदै भोजमाण्डू, नयाँ लोगो सार्वजनिक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 20, 2022 | 12:50:12 PM मा प्रकाशित

laxmi  sunrise bank

अनलाइन फुड डेलिभरी कम्पनी भोजमाण्डूले आफुलाई रिब्राण्डिङ गर्ने भएको छ । रिब्रान्डिङ गर्दै कम्पनीले पहिलो चरणमा नयाँ लोगो सार्वजनिक गरेको छ । 

छिट्टै भोजमाण्डूले आफ्नो सेवामा अझ सुधार र गुणस्तरमा  विशेष ध्यान दिएर अगाडि बढ्ने भोजमाण्डुका संस्थापक सुनिल यादवले बताए । यससँगै भोजमाणडू एपमा पनि धेरै आकर्षक फिचरहरु पनि आउने कम्पनीले जानकारी दिएको छ । अहिले भोजमाण्डूले काठमाणडौँमा बिहान ११ बजे देखि राति २ बजेसम्म  सेवा प्रदान गरिरहेको छ । 

अब छिट्टै बिहान १० बजे देखि राति ३ बजेसम्म सेवा विस्तार गर्ने योजना रहेको यादव बताउँछन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved