३ लाखसम्म पर्ने आइफोन १५ सिरिज नेपाली बजारमा, किन्नलाई किस्ताबन्दीको सुविधा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 14, 2023 | 10:39:28 PM मा प्रकाशित

laxmi sunrise bank

विश्व बजारमा सार्वजनिक भएको आइफोन  १५ नेपाली बजारमा पनि आइपुगेको छ। एप्पलको लागी नेपालको  आधिकारिक राष्ट्रिय वितरक जेनेरेसन नेक्स्ट कम्युनिकेशन प्राइभेट लिमिटेड वा जेनएक्सटीले आइफोन १५ नेपाली बजारमा भित्र्याएको हो। 

नेपाली बजारमा भित्रिएको आइफोन १५ ले  आफुहरुको प्राविधिक अनुभवलाई आईफोन सेटको साथ स्मार्टफोन इन्नोभेसनमा महत्त्वपूर्ण कोसेढुङ्गाको रूपमा साबित गर्ने वितकले बिश्वास लिएको छ। 

वितरककाअनुसार आईफोन १५ को मुख्य विशेषताहरूमा अत्याधुनिक प्रविधि, क्रान्तिकारी क्यामरा प्रणाली, पातलो र आधुनिक डिजाइन रहेका छन्। आइफोन खरिदमा  कम्प्लिमेन्ट्रि १ वर्ष विस्तारित वारेन्टी, एक पटकको स्क्रिन प्रतिस्थापन, २० वाटको एडाप्टर समावेश रहेको वितरकको भनाई छ। 

एनआईएमबी र ग्लोबल आइएमई बैंकसँगको साझेदारीमा शून्य डाउन भुक्तानीका साथ ईएमआईको सुविधा रहेको वितरक कम्पनीले जनाएको छ। 

नेपाली बजारमा आइफोन १५ को मुल्य सुची 


Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved