माइडियाको चेस्ट फ्रिजर नेपाली बजारमा, माइनस २४ डिग्रीसम्म चिसो हुने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 11, 2024 | 03:35:38 PM मा प्रकाशित

laxmi  sunrise bank

 माइडियाको आधिकारिक बिक्रेता सिजी इलेक्ट्रोनिक्सले अत्याधुनिक क्षमताको चेस्ट फ्रिजर नेपाली बजारमा ल्याएको छ। ५०८ लिटरको क्षमतामा उपलब्ध  चेस्ट फ्रिजरमा माइनस २४  डिग्री सेल्सियस सम्म चिसोको प्रयोग गरी खानेकुराहरुलाई स्वच्छ र ताजा बनाउन सकिने कम्पनीले बताएको छ।

कम्पनीका आनुसार माइडियाको  चेस्ट फ्रिजरको 5-Side  कुलिङ सिस्टम छ भने फ्रिजरको  डाइमेन्सन 1530x745x875mm रहेको छ।यसको खरिद गर्दा ५ वर्षको वारेन्टी दिइएको कम्पनीले जनाएको छ।

कम्म्पनीले भनेको छ 'यसमा  रहेको ५०८ लिटर क्षमताले आवस्यक पर्याप्त सामान भण्डारण गर्न सहज हुने र  भित्र रहेको एलइडी लाइटले उपभोक्तालाइ कम उज्यालो अवस्थामा पनि सहज बनाउँछ।  पफर्मेंस मात्र नभएर चेस्ट फ्रिजरको डिजाइन पनि अत्यान्त उत्कृस्ट रहेको छ, यसको पातलो र अधिक कुशल इन्सुलेशनले भित्री क्षमता मात्र बढाउँदैन, स्थिर तापक्रम पनि कायम राख्छ, परिणामस्वरूप ऊर्जा खपत कम हुन्छ।  '

 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved