सहकारीको ऋण नतिर्नेको सम्पत्ति रोक्का गर्ने चेतावनी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 08, 2024 | 03:09:28 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले सहकारीबाट लिएको ऋण नतिर्ने ऋणिहरुको सम्पत्ति रोक्का गर्ने चेतावनी दिएको छ । शुक्रबार एक सूचना जारी गर्दै बागमती प्रदेशको संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयले यस्तो चेतावनी दिएको हो । 

ऋण लिएर ऋणिहरुले भुक्तानी नगरेपछि सहकारीले सदस्यहरुलाई बचत फिर्ता गर्न असहज भएको भन्ने गुनासो आएको भन्दै मन्त्रालयले आफुले लगेको ऋण भुक्तान गर्न अनुरोध गरेको छ । ऋण लिएर नतिर्नु कानुनी बर्खिलाप भएको उल्लेख गर्दै मन्त्रालयले यस्तो अवस्थामा सम्पत्ति रोक्का गरिदिने सूचनामार्फत जानकारी गराएको छ ।  


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved