धौलागिरी लघुवित्तको सीइओमा सुरेश बहादुर बम नियुक्त

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 07, 2023 | 10:28:28 AM मा प्रकाशित

laxmi  sunrise bank

धौलागिरी लघुवित्तको प्रमुख कार्यकारी अधिकृतमा सुरेश बहादुर बम नियुक्त भएका छन् । कम्पनीको असार २० गते बसेको संचालक समितिको बैठकले असार २० देखि नै लागु हुने गरि बमलाई सीइओ नियुक्त गरेको हो ।

बम यस अघि खप्तड लघुवित्तको सीइओ थिए । धौलागिरी लघुवित्तले खप्तड लघुवित्तलाई प्राप्ति गरेर धौलागिरी लघुवित्तको नामबाट असार २० गते बाट नै एकिकृत कारोबार थालिसकेको छ । 

यस अघि धौलागिरी लघुवित्तको सीइओ मिन बोहरा थिए । अब भने बोहरा लघुवित्त क्षेत्रबाट नै विदा भएका छन्  ।

यो पनि : लघुवित्त क्षेत्रबाट विदा भए मिन बोहरा, २५ वर्षे कार्यकालमा ६ मर्जर र ४ डीमर्जको दुर्लभ संयोग


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved