विन नेपाल लघुवित्तको सीइओमा जीवन खनाल नियुक्त

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 22, 2023 | 09:59:03 AM मा प्रकाशित

laxmi  sunrise bank

विन नेपाल लघुवित्तको प्रमुख कार्यकारी अधिकृतमा जीवन खनाल नियुक्त भएका छन् । कम्पनीको असोज २९ गते बसेको संचालक समितिको बैठकले खनाललाईसीईओ नियुक्त गर्ने निर्णय गरेको हो ।

उनले मङ्सिर ५ गतेदेखि पदभार ग्राहक गरेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार उनको कार्यकाल ४ वर्षको रहने छ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved