चन्द्रागिरि हिल्सका महाप्रवन्धक थापाले दिए राजीनामा, तण्डुकारलाई निमित्तको जिम्मेवारी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 05, 2023 | 10:54:26 AM मा प्रकाशित

laxmi  sunrise bank

 चन्द्रागिरि हिल्स लिमिटेडका महाप्रवन्धक संजीव थापाले पदबाट राजीनामा दिएका छन् । कम्पनीको मङ्सिर १८ गते बसेको संचालक समितिको बैठकले १८ गतेदेखि नै लागु हुने गरि उनको राजीनामा स्वीकृत गरेको छ ।

कम्पनीले अर्को व्यवस्था नभए सम्मका  कम्पनीमा कार्यरत एक्जुकेटीभ म्यानेजर श्याम तण्डुकारलाई निमित्त महाप्रवन्धकको जिम्मेवारी दिएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved